यस्ताे छ, श्रावण ३ गतेसम्मकाे माैसम
मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७६-०४-०१, विहान: ६ बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर कम सक्रिय ( less Active) अवस्थामा रहेको छ ।
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशको पूर्वी भेगमा सामान्य बदलि रहेको छ भने मध्य र पश्चिमि भेगमा आंशिक देखि सामान्य बदलि रहेको छ । अहिले पूर्वी भेगका थोरै स्थानहरुमा वर्षा भईरहेको छ ।
आगामि तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण १ गते (बुधबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
राति: देशभर आंशिक देखि सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावण २ गते (बिहिबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदलि रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
श्रावण ३ गते (शुक्रबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य वदलि रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।
राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशको एक दूइ स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ र केहि स्थानहरुमा वर्षा हुने देखिन्छ। यसको कारणले गर्दा देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने केहि नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको देखिन्छ। साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-०४-१