Breaking News बिर्तामोडमा पत्रकार ओलीमाथि कुटपिट
बिर्तामोड । झापा बिर्तामोडमा कार्यरत पत्रकार राजकुमार ओलीमाथि भर्खरै कुटपिट भएको छ ।
बिर्तामोडको हनुमान सेन्ट्रलमा रहेको मयुर सहकारी संस्थाको कार्यलयमा ओलीमाथी कुटपिट भएको हो । सोही संस्थाका ब्यवस्थापक दिनेश घिमिरेले पत्रकार ओलीलाई कुटपिट गरेका छन् । कुटपिट गर्ने घिमिरेलाई इप्रका अनारमनीले नियन्त्रणमा लिएको छ भने कुटपिटबाट घाइते ओलीलाई उपचारका लागि बिएण्ड्सी अस्पताल पुर्याइएको छ ।
कुटपिटबाट ओली घाइते भएका छ्न । कुटपिटको कारण खुलेको छैन ।