राष्ट्रिय युवा संघको जिल्ला एकता टुङ्गियो (नामावली सहित)
झापा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवासंघ नेपालको जिल्ला तहको एकताले पुर्णता पाएको छ ।

संघको कार्तिक २६ गते बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकबाट जिल्ला संयोजक र सहसंयोजकको नामावली छनौटको प्रकृयामा सहमति जुटेसँगै जिल्ला एकता प्रकृयाले पुर्णता पाएको हो ।




