जेष्ठ ८, २०८२ बुधबार

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

कञ्चनपुर : मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर कञ्चनपुरको बेदकोट नगरपालिका ६ मुसेपानीका ३५ वर्षीय घुम्मन डगौराको मृत्यु भएको छ।

मंगलबार राति घरमै मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले बताए। मृतको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : माघ १५, २०७६ बुधबार  ३ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]