बैशाख २६, २०८२ शुक्रबार

एमसीसीबारे सुझाव संकलन गर्न झलनाथको नेतृत्वमा कार्यदल

काठमाडौं, माघ १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकाले नेपाललाई उपलब्ध गराउने मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सहयाेग बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।

नेकपा भित्र एमसीसीबारे धेरै प्रश्न उठेपछि आज बसेको सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल तथा प्रदीपकुमार ज्ञवाली सदस्य रहने गरी तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

प्रकाशित मिति : माघ १९, २०७६ आईतबार  ३ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]