बिर्तामोडको बस्नेत मार्केट अनिश्चितकालका लागि बन्द
बिर्तामोड । झापाको विर्तामोडस्थित बस्नेत मार्केट अनिश्चितकालका लागि बन्द गरिएको छ ।

व्यवसायीहरुको आज सम्पन्न बैठकले अर्को सूचना नहुञ्जेलसम्मका लागि मार्केट बन्द भएको जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमण जोखिमका कारण मोर्केट बन्द गरिएको बलराम कार्कीले जानकारी दिए ।