बैशाख २७, २०८२ शनिबार

नेकपाको सचिवालय बैठक निष्कर्षबिहीन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक निष्कर्ष विहीन सकिएको छ ।

भर्खरै बैठक सकिएको नेकपाले जनाएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएको छ । तर, पनि कुनै पनि निर्णय हुन नसकेको सहभागी एक नेताले जानकारी दिए ।
यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ ले जानकारी दिए । अर्को बैठक २० गतेलाई बोलाइएको छ ।

प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]