बैशाख ३०, २०८२ मंगलबार

नेपालमा कोरोना संक्रमितको संख्या २४५

बिर्तामोड । नेपालमा कोरोना संक्रमितको संख्या २४५ नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज विहान अध्यावधिक गरिएको विवरण पुरानै संक्रमित रहेको बताइएको छ । प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको पुनः रिपोटिङ भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार  १० : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]