जेष्ठ २६, २०८२ आईतबार

शिक्षण अस्पतालमा उपचाररत बालिकामा संक्रमण, अस्पताल सिल गर्ने तयारी

काठमाडा , जेठ १ गते । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइ रहेकी एक बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइ रहेकी कपिलबस्तुकी ६ वर्षीया बालिकालाई उपचारका लागि शिक्षण अस्तपाल ल्याइएको थियो ।

अहिले अस्पतालमा स्वास्थ्य मन्त्रालयको टोली पुगेको र उक्त न्यूरो वार्ड सिल गर्ने बारे छलफल भई रहेको शिक्षण अस्पताल lचिकित्सक प्रेम खड्काले बताउनुभयाे ।

प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार  ११ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]