झापाका ८ सहित थप ३१४ जनामा कोरोना संक्रमण
बिर्तामोड । झापासहित देशभर थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको गौरीगञ्जका ६ जना र हल्दिवारीका २ जनासहित जिल्लामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार ४ : ४१ बजे