असार २, २०८२ सोमबार

इलामको सूर्योदयमा पहिलो संक्रमण पुष्टि

बिर्तामोड । प्रदेश १ को इलाम जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार इलामको सूर्योदय नगरपालिका वडा नं. ५ का युवामा संक्रमण पुष्टि भएको हो ।

जनस्वास्थ्य कार्यालय इलामका अनुसार २६ वर्षीय युवामा संक्रमण पुष्टि भएको हो । उनी भारतको चेन्नाईबाट आएका थिए । उनको उपचारका लागि गोठगाउँ पठाइएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार  ४ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]