बैशाख २८, २०८२ आईतबार

झापामा ५ सहित थप २७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बिर्तामोड । नेपालमा थप २७९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापामा थप ५ जनाका संक्रमण पुष्टि भएको छ । गौरादहमा १, मेचीनगरमा १ र कनकाईमा ३ जनासहित ५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसरी संक्रमित हुनेको संख्या झापाको कचनकवलमा धेरै छ । फोकल पर्सन चौलागाईका अनुसार आजसम्म कचनकवलमा संक्रमितको संख्या ११२ , दमक १, बाह्रदशी ४, गौरीगञ्ज १२ , गौरादह ४, कमल १, अर्जुनधारा २, भद्रपुर ४ जना, झापा १, मेचीनगर २, बुद्धशान्ति ५, कनकाई ३ र हल्दिवारी २ पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार  ४ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]