जेष्ठ २, २०८२ बिहीबार

थप ४२६ जनाका कोभिड १९ पुष्टि, कुल संक्रमितको संख्या ८२७४ पुग्यो

बिर्तामोड । नेपालमा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८२७४ जना पुगेको छ ।

आज झापामा थप १ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ७४ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २१६ जनाको डिस्चार्ज भएको छ । त्समा झापाका १६ जना छन् ।

प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार  ४ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]