थप ३३१ जनामा कोभिड – १९ पुष्टि इजलास दैनिक बिर्तामोड । थप ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । आज थप भएका संक्रमित भएकाहरुमध्ये १ जना झापाका हुन् ।