जेष्ठ २, २०८२ बिहीबार

झापाका ६ सहित थप ४२१ जनामा कोभिड – १९ पुष्टि

बिर्तामोड । झापाका ६ जना सहित आज देशभर थप ४२१ जनामा कोभिड – १९ पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

स्वास्थ्य कार्यलय झापाका अनुसार आज संक्रमण पुष्टि भएकाहरुमध्ये कनकाईमा १ महिला, अर्जुनधारामा २ महिला १ पुरुष र मेचीनगरमा २ पुरुष रहेका छन् ।

प्रकाशित मिति : असार ७, २०७७ आईतबार  ४ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]