बैशाख २९, २०८२ सोमबार

झापाका १३ सहित थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि

बिर्तामोड । झापाका १३ जना सहित देशभर थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापाको बिर्तामोडमा २, मेचीनगर ३ , बुद्धशान्ति ६ र हल्दिवारीमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आज संक्रमण पुष्टि हुने झापाका १३ मध्ये महिला ८ जना छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थप एक जनाको कोरोना संक्रणका कारण मृत्यू भएको छ । कुल संक्रमितको संख्या १० हजार ९९ सय पुगेको छ ।

प्रकाशित मिति : असार ९, २०७७ मंगलबार  ४ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]