थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११,१६२ पुग्यो
बिर्तामोड । नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप भएकाहरुमध्ये झापाका १ जना मात्र छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

प्रकाशित मिति : असार ११, २०७७ बिहीबार ४ : २९ बजे