असार ५, २०८२ बिहीबार

राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन अन्त्य

काठमाण्डौ – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बजेट अधिवेशन अन्त्य गर्नुभएको छ ।

सरकारले पठाएको सिफारिस अनुसार संसद्को अधिवेशन अन्त्य गरेको पत्र राष्ट्रपति कार्यालयले सङ्घीय संसद् सचिवालयलाई पठाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको विवाद बढ्दै गएपछि सरकारले संसद्को अधिवेशन अन्त्य गरेको हो । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आज पाँच बजेदेखि संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को चालु अधिवेशन अन्त्य गर्नुभएको हो

प्रकाशित मिति : असार १८, २०७७ बिहीबार  ४ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]