असार ५, २०८२ बिहीबार

हल्दिवारीमा बहुमतको कहिल्यै दुरुपयोग हुदैन : अध्यक्ष शिवाकोटी

बिर्तामोड । हल्दिवारी–३ कि अध्यक्ष रोशन शिवाकोटीले आफुहरु अहंकार र दम्भको बाटो नहिड्ने बताएकी छन् । उनले हल्दिवारीको घटनालाई जोडर अभिव्यक्ति दिदैं जनताको साथले नै अहिलेसम्म जनताको निम्ति रातदिन क्रियाशिल रहेको बताइन् ।

शिवाकोटीले भनिन्, – आफ्ना समस्या भन्दा पनि तपाईहरुको समस्यालाई समाधान गर्ने हाम्रो प्रयत्न सधै रहने छ । हाम्रो चाहना हल्दिबारी र हल्दिबारीका जनताको विकास र समृद्धि हो । तपाईहरुले दिनु भएको बहुमतको दुरुपयोग कहिल्यै हुने छैन । हामी गणतान्त्रिक मान्यता अनुसार नै जनताका भावनाहरुलाई सम्बोधन गर्ने छौ । सबै मिलेर र मिलाएर नै अगाडि बढ्ने प्रतिज्ञा गर्दछौ ।

प्रकाशित मिति : असार १८, २०७७ बिहीबार  ५ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]