असार ९, २०८२ सोमबार

ओलीसँग सहमति गर्ने जिम्मा प्रचण्डलाई

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको बहुमत स्थायी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गर्ने जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीसँग सहमति गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको जानकारी दिए। उनले कुनै पनि हालतमा पार्टी नफुट्ने पत्रकारहरुलाई जानकारी दिएका छन् ।

प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार  ४ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]