बैशाख ३०, २०८२ मंगलबार

बेलुका ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक

काठमाडौं, साउन १५ गते । गृहमन्त्रालयले आजैदेखि लागु हुने गरी साँझ ७.०० बजेदेखि विहान ७.०० सम्म काठमाडौमा उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी काठमाडौ उपत्यका प्रवेश गर्ने नाकमा यात्रुहरुको स्वाब परीक्षण गर्दा ठूलो संख्यामा कोरोना संक्रमण पाइएकाले सो रोक लगाइएको जनाएको छ ।

रातको समयमा अत्यावश्यक सेवा र ढुवानीका साधनलाई भने ओहोर दोहोर गर्न रोग लगाइएको छैन । साथै उपत्यका बाहेक अन्य जिल्लामा पनि अत्यावश्यक काममा बाहेक अन्तर  जिल्ला सवारी पास जारी नगर्न र अन्तरजिल्ला अावागनम पूर्णरूपमा राेक लगाउन भनेकाे छ ।  

प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]