असार १०, २०८२ मंगलबार

धरानमा भदाै ३ गते सम्म लकडाउन हुने

बिर्तामोड। धरान उपमाहनगरपालिकामा थप एक साता लकडाउन गरिने भएकाे छ । समुदायस्तरमा काेराेना संक्रमण देखा परेपछि उपमहानगरपालिकाले  यस अघि गरेकाे लकडाउनकाे समय सकिन लाग्दा आज थप एक साताकाे लागी लगडाउन गर्ने निर्णय गरेकाे हाे । 

धरान उपमहानगरपालिकाको आज भएकाे कार्यपालिका बैठकले आउँदो भदौ ३ गते सम्म  लकडाउन जारी राख्ने निर्णय भएको धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले बताएका छन् । साथै दुध र तरकारी आन्तरिक रूपमा व्यवस्थापन गर्न समेत निर्णय भएकाे छ ।

प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार  ३ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]