भद्रपुर नगरपालिकामा आगलागी
बिर्तामोड । भद्रपुर नगरपालिकामा आगलागी भइरहेको छ । भद्रपुर १० नम्बर वडा कार्यालयमा पार्किङ गरि राखेको ट्याक्टरबाट आगलागी शुरु भएको छ । भर्खर दमकल आएको छ । फोहोर उठाउने ट्याक्टरबाट एक्कासी आगलागी भएपछि सेवाग्रागी सहित कर्मचारी बाहिर निस्किएका छन् । निभाउन दमकल कर्मचारी खटिएका छन् । अपडेट
