जेष्ठ २, २०८२ बिहीबार

प्रधानमन्त्री निवासका ६५ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ शुक्रबार २ र शनिबार १७ जना र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण देखिएको छ । अरु केहीको रिपोर्ट आउन बाँकी छ ।

शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]