बैशाख ३०, २०८२ मंगलबार

झापामा १३४ सहित प्रदेश १ मा ५६८ जनामा कोरोना

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांका अनुसार पछिल्लो २४ घण्टामा  देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित भएका छन्।

संक्रमितमध्ये १ हजार ३ सय ६१ महिला र २ हजार १ सय ५६ पुरुष रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५जना पुगेको छ।

सबै भन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन् । बाग्मती प्रदेशमा २२६६ थपिएको मन्त्रालयको तथ्यांक छ।

त्यस्तै प्रदेश १ मा ५६८, लुम्बिनी प्रदेशमा २६५, गण्डकी प्रदेशमा २२४, प्रदेश २ मा १०९, सुदुरपश्चिम प्रदेशमा ५१ र सबै भन्दा थोरै कर्णाली प्रदेशमा ३४ जना नयाँ संक्रमित थपिएका छन्। 

शुक्रबार कुन जिल्लामा कति संक्रमित थपिए?
इलाम  ४
उदयपुर १३
ओखलढुंगा ३
खोटाङ ४
झापा १३४ 
तेह्रथुम ३
धनकुटा ५
पाँचथर १
भोजपुर ४
मोरङ २५५
शंखुवासभा ३
सुनसरी १३७
सोलुखुम्बु २
धनुषा १५
पर्सा १७
बारा     १०
महोत्तरी ७
रौतहट  १५
सप्तरी १६
सर्लाही ५
सिराह २४
काठमाडौं १५०८
काभ्रे ७३
चितवन १२३ 
दोलखा २७
धादिङ १९
नुवाकोट ३३
भक्तपुर १३१
ललितपुर २४९
सिन्धुपालल्चोक १२
सिन्धुली ५
कास्की ११२ 
 गोरखा १३
तनहँु २५
नवलपरासी पुर्व २९
पर्वत १२
म्याग्दी ४
लमजुङ ९
बाग्लुङ ७
स्याङजा १३
अर्घाखाँची ३
कपिलवस्तु ६
गुल्मी ८
दाङ ५१
नवलपरासी ८
पाल्पा ७
बर्दिया १९
बाँके ४१
रुकुमपुर्व १
रुपन्देही १२०
रोल्पा १
कालिकोट २
जाजरकोट ३
जुम्ला ६
 डोल्पा १
दैलेख १३
सल्यान १
सुर्खेत ७
हुम्ला १
कञ्चनपुर १४
कैलाली २८
डडेल्धुरा ५ 
डोटी २
दार्चुला १
बझाङ १

प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार  ५ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]