बैशाख ३०, २०८२ मंगलबार

अमेरिकाको ४६ औं राष्ट्रपतिमा वाइडेन निर्वाचित

काठमाडौं । जो वाइडेन अमेरिकाको ४६ औं अमेरिकी राष्ट्रपति हुने पक्का भएको छ । उहाँले आफ्नो जन्मभएको राज्यमा विजय हासिल गरेपछि उहाँका लागि आवश्यक २७० मत पुगेकाे हो । उहाँको आफ्नो जन्मस्थल पेनसिलभानिया राज्यमा विजयी भएसँगै उहाँलाई २० इलेक्टिोरियल मत थप भएको र कुल २७३ इलेक्टोरियल मत पुगेको सीएनएनले जनाएकाे छ ।

प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार  १० : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]