बैशाख २६, २०८२ शुक्रबार

रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

मंंगलबार राति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एट्लेटिको मड्रिडसंग अंक बराबरी गरेको छ । शीर्ष स्थानमा रहका तीनै क्लबको समान २६ अंक छ ।

गोल अन्तरले मात्र रियल तेस्रो स्थानमा देखिएको छ । बिल्बाओ क्लब १४ अंक सहित तालिकाको १३ औंं स्थानमा छ । रियलले तालिकामा बार्सिलोनासंग ९ अंकको अग्रता लिएको छ ।

प्रकाशित मिति : पुष १, २०७७ बुधबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]