जेष्ठ ६, २०८२ सोमबार

झापामा ६३ जना कोरोनामुक्त, २४५ नयाँ संक्रमित थपिए

विर्तामोड । झापामा २४५ नयाँ संक्रमित थपिएका छन् । शुक्रवार थप ६३ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार थप २ जना संक्रमितको मृत्यू भएको छ । योसँगै झापामा १९५ जना संक्रमितको मृत्यू भएको छ । आज जिल्लामा सबैभन्दा धेरै बुद्धशान्तिमा ३३, दकम ३१, विर्तामोडमा २७ जनामा कोभिड पुष्टि भएको छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०७८ शुक्रबार  ६ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]