तीन जना उपप्रधानमन्त्रीसहित यस्तो बन्यो नयाँ मन्त्रिपरिषद्
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफूसँग ७ वटा मन्त्रालय राख्नुभएको छ । नयाँ मन्त्रीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन–
