बैशाख २३, २०८२ मंगलबार

भक्तपुरमा ३.५ रेक्टर स्केलको भूकम्प

काठमाण्डौ – भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु भएर भूकम्पको परकम्प गएको छ । अघि बिहान ७ बजेर ५ मिनेटमा सल्लाघारी केन्द्रबिन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ । परकम्पको धक्का भक्तपुरसहित काठमाण्डौ र ललितपुर आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]