जेष्ठ ९, २०८२ बिहीबार

एमाले नेता भट्टराईलाई मातृशोक

काठमाडौँ । एमाले नेता तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी ९५ वर्षीया आमा महेन्द्रादेवी भट्टराईको शनिबार साँझ ५ बजेर २० मिनेटका निधन भएको पारिवारीक स्रातले जानकारी दिए ।

पारिवारिक श्रोतका अनुसार महेन्द्राकुमारीको जन्म बिक्रम् सम्वत १९८२ साल मंसिर २८ गते भएको थियो । उनको अन्तिम संस्कार आइतबार विहान पशुपति आर्यघाटमा गरिनेछ ।

प्रकाशित मिति : श्रावण २३, २०७८ शनिबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]