जेष्ठ ६, २०८२ सोमबार

मंगलवार एमालेको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ । उहाँले मंगलवार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउनुभएको हो । १० बुँदे कार्यान्वयनका लागि थप छलफल गर्न स्थायी कमिटीको बैठक बोलाइएको छ ।

बैठकमा पार्टी विभाजनका बेला माधकुमार नेपाललाई साथ नदिएका नेताहरू पनि सहभागी हुने प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । मध्यमार्गी नेताहरु एमालेमै रहने बताइएको छ ।

प्रकाशित मिति : भाद्र ७, २०७८ सोमबार  २ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]