जेष्ठ १, २०८२ बुधबार

एमाले अध्यक्ष ओली विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दैहुनुुहुन्छ । हिजोको स्थायी कमिटीका निर्णयहरु कार्यन्वयन गर्नका लागि आज विहान ११ बजे स्थायी कमिटीका सबै सदस्यहरुको उपस्थितीमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार हिजो भदौ ९ गते स्थायी कमिटी बैठकले गरेका निर्णयहरुलाई थप स्पष्ट पार्नका लागि विशेष पत्रकार सम्मेलन आयोजना गरिएको हो । पत्रकार सम्मेलन तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा हुनेछ ।

प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]