बैशाख ३०, २०८२ मंगलबार

नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा १२ बजे केन्द्रीय समिति बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन्।

पार्टी विभाजन भएर नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बस्न लागेको हो ।

प्रकाशित मिति : भाद्र १०, २०७८ बिहीबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]