जेष्ठ २, २०८२ बिहीबार

१ हजार १ सय ४६ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घन्टामा थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ५ हजार ५४९ जनाको पीसीआर र २ हजार ३६७ जनाको एन्टीजेन गरी १० हजार ९१६ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार २७९५८ जना सक्रिय संक्रमित रहेका छन्। 

मन्त्रालयका अनुसार देशका विभिन्न भागमा गरि कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : भाद्र २५, २०७८ शुक्रबार  ४ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]