पाथीभरा कोशेली घरमा बिक्रीका लागि राखिएका काठजन्य सामग्री

ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित पाथीभरा कोशेली घरमा बिक्रीका लागि राखिएका काठजन्य सामग्री । कलात्मक रुपमा स्थानीय उद्यमीले तयार गरेका यी सामग्रीको माग बढ्दो रहेको छ भने उद्यमी तथा व्यवसायीको आम्दानीमा समेत वृद्धि भएको पाइएको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस