ओली आउने बिर्तामोडको कार्यक्रम स्थल तयार हुँदै
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भदौ २९ ( मंगलवार) झापाको बिर्तामोडमा आयोजना गरिएको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न आउदैछन् । वडा अध्यक्षदेखि माथिल्लो कमिटीका नेता कार्यकर्ता सहभागी हुने कार्यक्रम विर्तामोडको सिटी सेन्टरस्थित साई प्यालेसमा आयोजना गरिएको छ । ओली आउने पूर्व सन्ध्यामा बिर्तामोडभर झण्डाहरु राख्ने काम भएको छ । यस्तै, कार्यक्रम स्थल तयारी गर्ने काम भइरहेको छ । हेरौ कार्यक्रम स्थल –






