बैशाख २८, २०८२ आईतबार

विश्वकर्मा पुजाको पूर्वसन्ध्यामा धोइधाई

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको चारआलीस्थित जंगल क्षेत्रमा मालबाहक ट्रक सरसफाई गर्दै चालक, सहचालकहरु । विश्वकर्मा पुजाका लागि सवारी साधन धोइधाई गर्ने चलन छ । भोलीको पुजाका लागि आजैबाट पुजा गरिने वस्तु, सवारी साधन र ठाउँहरु सरसफाई गर्ने गरिएको छ । तस्वीर : इजलास

प्रकाशित मिति : भाद्र ३१, २०७८ बिहीबार  ४ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]