नेकपा एमाले गौरीगञ्ज १ को अध्यक्षमा सुनुवार
महाभारा । नेकपा एमाले गौरीगञ्ज वडा नम्बर १ को अधिवेशनले अध्यक्षमा राजभक्त सुनुवारलाई जिम्मेवारी प्रदान गरेको छ । उनको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ । वडा कमिटीको उपाध्यक्षमा खगेन्द्र काफ्ले, सचिबमा पर्शुराम महतो, सहसचिबमा लक्ष्मण तामाङ, इन्दिरा निरौला बस्नेतलाई चयन गरिएको छ ।

यस्तै, सदस्यहरुमा चन्द्रा कुमारी ढुङाना भट्टराई, युवराज चापागाईं, मिना घिमिरे, नरेन्द्र कुमार राई, माइला लिम्बू, शारादा कार्की, चिरन्जीवी केसी, हरि प्रसाद मैनाली, राजु भुजेल, गायत्रा तिम्सिना, जङग बहादुर राजवंशी,इश्वरी न्यौपाने, कुमार दर्जी, बुद्धिराज लिम्बू, रामचन्द्र दाहाल, देबेन्द्र राज खरेल, डोरनाथ खरेल, इन्दिरा महतो, जयप्रसाद महतो, प्रेम प्रसाद दाहाल, कमल बुढाथोकी, शेखर बजगाई, ओमप्रकाश महतो, गोकर्ण राजवंशी, देबिमाया आचार्य र जय प्रसाद दाहाल चयन भएका छन् ।
सोही अधिवेशनले पालिका अधिवेशनको लागि ८७ जना प्रतिनिधि समेत सर्वसम्मत रुपमा छनोट गरेको छ ।