जेष्ठ ३, २०८२ शुक्रबार

नेकपा एमाले बाह्रदशीको अध्यक्षमा कार्की सर्वसम्मत

बिर्तामोड । नेकपा एमाले बाह्रदशीमा सर्वसम्मतीबाट नेतृत्व चयन भएको छ । बाह्रदशीको अध्यक्षमा बुद्धराज कार्की, उपाध्यक्ष गंगाराम धिताल, सचिव घनेन्द्र ढकाल सर्वसम्मत भएका हुन् ।

सहसचिव र केहि सदस्य बाहेक सबै पद्मा सर्वसम्मत भइसकेको बुझिएको छ । बाँकी रहेको सहसचिव र सदस्य समेत सहमतिबाटै चयन गर्ने प्रयास भइरहेको नेताहरुले जानकारी दिएका छन् । आइतवार १२ बजेसम्ममा सहमति गरेर नामावली सार्वजनिक गर्ने बताइएको छ ।

प्रकाशित मिति : कार्तिक १३, २०७८ शनिबार  ९ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]