बैशाख २९, २०८२ सोमबार

प्रदेशका १ मुख्यमन्त्रीको विश्वासको मतमाथि आज मतदान

काठमाडौं– प्रदेशका १ मुख्यमन्त्री भीम आचार्यले प्रदेश सभामा राख्नुभएको विश्वासको मतमाथि आज मतदान हुँदैछ ।

प्रदेश सभा सचिवालयले आइतबार दिउँसो सूचना टाँस गर्दै आज प्रदेश सभा बैठक बोलाएको थियो । शुक्रबारको बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मत माग्ने प्रस्तावमाथि मतदान गर्ने कार्यसूची थियो।

सत्तारूढ एमाले र विपक्षी दल नेपाली कांग्रेस दुवैले आजको बैठक स्थगित गर्न निवेदन दिएका थिए । दलहरूको मागअनुसार बैठक सारिएको हो । बैठक सरेसँगै नेकपा एमाले विभाजनपछि प्रदेश सभामा बहुमत गुमाएमा मुख्यमन्त्री आचार्य सत्ता अझै केहीदिन लम्बिने भएको छ ।

प्रकाशित मिति : कार्तिक १५, २०७८ सोमबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]