फुल्दै गरेको च्याउ इजलास दैनिक इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनी चित्लाङ, मकवानपुरमा आधुनिक प्रविधिबाट तयार गरेको भवनमा गोब्रे च्याउ उत्पादन गर्न कोकोपिटमा पराल, माटो तथा विउ राखेर तयार गरेको कोकोपिटमा फुल्दै गरेको च्याउ । तस्वीर : रामलाल श्रेष्ठ, रासस