जेष्ठ ३०, २०८२ बिहीबार

२३ वर्षीया आरती भट्टराई एमाले सुनसरीको जिल्ला सदस्यमा निर्वाचित

सुनसरी- नेकपा एमाले सुनसरीको जिल्ला सदस्यमा २३ वर्षीया आरती भट्टराई निर्वाचित हुनुभएको छ ।

विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय भट्टराई एमाले सुनसरीको बराहक्षेत्र नगरपालिका भूगोलबाट निर्वाचित हुनुभएको थियो ।

उहाँ ९०२ मतका साथ निर्वाचित हुनुभयो । बराहक्षेत्रबाटै नन्दकुमारी राई जिल्ला सदस्यमा निर्वाचित हुनुभयो । भट्टराई अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य समेत रहेकी छिन् ।

प्रकाशित मिति : माघ ३, २०७८ सोमबार  ११ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]