जेष्ठ १३, २०८२ सोमबार

हत्या अभियोगबाट सभामुखलाई जोगाउन महाअभियोगः कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हत्या अभियोगबाट सभामुखलाई जोगाउन महाअभियोग ल्याइएको जिकिर गर्नुभएको छ ।

‘प्रधानन्यायाधीशई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले एमसीसी पास गर्ने (कांग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सांसद पद जोगाउने प्रपञ्चमा प्रधानन्यायाधीश राणा विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको चरम विकृतिको नमूना हो,’ थापाले फेसबुकमा सोमबार बिहान भन्नुभएको छ ।

प्रकाशित मिति : फाल्गुन २, २०७८ सोमबार  १० : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]