जेष्ठ १४, २०८२ मंगलबार

मन्त्री आलेको अश्लिल अडियो सार्वजनिक

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लिल बोलेको अडियो सार्वजनिक भएको छ ।

अश्लिल अडियोको सत्यताबारे भने आलेले केही बोल्नुभएको छैन । आलेको अडियो सार्वजनिक भएलगत्तै कारबाही गर्न माग भएको छ । एमाले सचेतक शान्ता चौधरीले भन्नुभएको छ, ‘हद नाघेर अश्लिल बोल्ने, आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर ।’

एमाले नेतृ एवं सांसद भगवती चौधरीलगायतले पनि आलेलाई कारबाही गर्न माग गर्नुभएको छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०७८ मंगलबार  ८ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]