जेष्ठ १२, २०८२ आईतबार

१४ सांसदलाई कारबाही नगरेसम्म संसद् चल्न दिँदैनौँ : भट्टराई

काठमाडौं – नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताउनु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उहाँले नेकपा एमालेले उठाएको विषयलाई सम्बोधन नगरेसम्म बैठकमा अवरोध गरिरहने बताउनु भयो ।

नेकपा एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार  २ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]