जेष्ठ ४, २०८२ शनिबार

झापा एमालेको स्वास्थ्य विभाग प्रमुखमा प्रमिश गिरी

बिर्तामोड । नेकपा एमाले झापाको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा प्रमिश गिरीले जिम्मेवारी पाएका छन् । पार्टीको आज सम्पन्न बैठकले गिरीलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो ।

उनी झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी हुन् । अस्पताल स्थापनादेखि कार्यरत गिरीलाई पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागलाई प्रभावकारी परिचालन गर्न भनिएको छ ।

प्रकाशित मिति : फाल्गुन ११, २०७८ बुधबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]