जेष्ठ ९, २०८२ बिहीबार

संखुवासभा दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौँ- संखुवासभामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।

संखुवासभाबाट दमकका लागि छुटेको को ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको डिएसपी लालध्वज सुवेदी जानकारी दिनुभयो ।

हाल घटनास्थलमा उद्धारकार्य जारी छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०७८ बिहीबार  १२ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]