जेष्ठ ७, २०८२ मंगलबार

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा

काठमाडौं– सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित हुनुभएको छ ।

काठमाडौंमा भएको आठौं महाधिवेशनबाट तुम्खेवाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला र कोषाध्यक्षमा उर्वशी बस्न्यात निर्वाचित हुनुभयो ।

कार्यसमितिको सदस्यहरुमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, ननुता राई, मञ्जिमा ढकाल, लोग्सरी कुमारी कुँवर, पवित्रा मुडवरी र राधा खनाल निर्वाचित हुनुभयो ।

प्रकाशित मिति : चैत्र १२, २०७८ शनिबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]