जेष्ठ ४, २०८२ शनिबार

एमालेले प्रदेश नं १ का मोरङ,सुनसरी र ओखलढुंगा बाहेक ११ जिल्लाको उम्मेद्वारी टुंग्यायो

काठमाडौं – नेकपा एमालेले प्रदेश नं १ का तीनवटा जिल्ला बाहेक सबै जिल्लाका प्रमुख उपप्रमुखको उम्मेद्वारी टुंग्याएको छ ।
प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार सुनसरी,मोरङ र ओखलढुंगा जिल्लाका पालिकाहरुको उम्मेद्वारी टुंगिन बाँकी छ । यसैगरी झापाको हल्दीबारी गाउँपालिकाको पनि उम्मेद्वारी टुंगिएको छैन । आज साँझसम्ममा सबै पालिकाहरुको उम्मेद्वारी टुंग्याउने तयारी रहेको घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]